धन्यवादी छु प्रभु 

धन्यवादी छु प्रभु म

मरो हृदयबाट नै  ।

मरो निम्ति तपाईं  क्रूसमा जानु भो 

खूनले धाेई जीवन दिनुभयो 

म र मेराे जीवन के थियो र
दु :ख लाग्छ साँच्दा त्यो जीवन 

दु :ख लाग्छ साँच्दा त्यो घमण्ड

जो मेरो जीवनमा थियोे ।
जब प्रभु तिम्रो सहारा पाएँ

जब प्रभु तिम्रो स्पर्श पाएँ।

जब प्रभु तिम्रो दया पाएँ

तब म साह्रै रमाए 

दुखले भरिएको जीवनमा
पीरले भरिएको हृदयमा

जब पाएँ मैले तिमीलाई

आनन्दले भरियो यो ह्रदय 

अब प्रभु तपाईंको काम गर्न सकूँ
अब प्रभु तपाईको सेवा गर्न सकूँ

अब प्रभु तपाईंको बढाई गर्न सकूँ

अब प्रभु तपाईंको  काम लाग्ने छोरा बन्न सकूँ।।

शमूएल ठकुरी” , यहोवा निस्सी, 

सिङ्ला बजार, दार्जीलिङ ।
 

CONTACT US

Write to us; we will reply you instantly.

Sending

EL-Shaddai Kalimpong India | All Right Reserved © 2017

About              Download Mobile Apps                        Download Mp3            E-Books           Jeudo- Pani          Green Pasture      Gracebook        NewsBlog
Menu

Log in with your credentials

or    

Forgot your details?

Create Account