Accident Occured near Rambi, Sikkim While returning from funeral Service

दफन सेवा सकेर फर्कन्दै गरेको गाडी दुर्घटना


१७ अगष्ट, मामरे प्रार्थना भवनका  वृद्घ वडा धर्मराज प्रभुमा सुत्नु हुदाँ गान्तोक बेरेक्का प्रार्थना भवनबाट प्रभुका जनहरु दर्फन सेवाकायमा जानुभएको थिए । सेवा सकेर फर्कने क्रममा यो दुर्घटना हुन पुग्यो ।

जैगाँउ (भुटान) बाट गान्तोक फर्कन्दै गरेको गाडी राम्बी नजिक आईपुग्दा दुर्घटना परी  “दाजु बिमाल रामुदामु ” प्रभुमा सुत्नुभयो र बाकी ७ चोट लागेको अवस्थामा सिलीगुरी अस्पातालमा भर्ना गरीएको छ । हामी सबै एल शद्दाई परिवार मिली शोकित घराना र अस्पतालमा भर्ना हुनेहरुको लागि  प्रार्थनामा याद गरिदिऊ ।

 

CONTACT US

Write to us; we will reply you instantly.

Sending

EL-Shaddai Kalimpong India | All Right Reserved © 2017

About              Download Mobile Apps                        Download Mp3            E-Books           Jeudo- Pani          Green Pasture      Gracebook        NewsBlog
Menu

Log in with your credentials

or    

Forgot your details?

Create Account