पच्छुतोको पिडा – दुई प्रकारको आगो

 

पच्छुतोको पिडा

 एउटा मान्छे, डाक्टर साबको घरमा बिहानै आइपुग्यो

                                                                                       

 

अनि डाक्टर बाबु, डाक्टर बाबु भन्दै दोकामा उभियो । अब डाक्टरले भन्यो , मैले कस्तो पेसा लिए यति बिहानै मलाई डिस्तव गर्नेु आईपुग्छन । डाक्टर त रिसाँए पनि । दैलो खोल्दा त, एउटा घिच्रोमा झुन्डाउने सिलिङमा हात राखेर एउटा मान्छे आइयोउ ! आइयोउ ! भन्दै रहेछ । अनि डाक्टरलाई खुसी लागेन । यति विहानै मलाई डिस्तव गर्ने, डाक्टरको अनुहार पनि अध्याँरो अध्याँरो थियो ।
त्यस मान्छेले भन्छ “डाक्टर बाबु मलाई माफ गर्नुे होला ।
तपाईलाई मैले यति बिहानै दुःख दिए । तर मेरो ब्यथा यस्तो गहिरो छ । म खप्न सक्दिन् । म माथि दया गर्नुेहोस ।
डाक्टरले त्यस मान्छेलाई भित्र बोलायो र ब्यान्देज खोल्यो, तर त्यहाँ केही घाउ नै थिएन ।

डाक्टरले त्यस मान्छेलाई भन्यो
“अनि तिमी के हो, तिमी पग्ला हो कि सजन मान्छे हो ?”
उसले भन्छ “डाक्टर साब म साँचो सत्य मान्छे हो । म पुरा होसमा छु, मलाई पुरा दुख्छ डाक्टर साब । ”
डाक्टरल सोध्छ , तिम्रो के दुख्छ, तिम्रो यहाँ केही घाउ नै छैन ?
उसले भन्छ “होइन मलाई दुख्छ ।”
डाक्टरले भन्छ, “होइन तिम्रो घाउ छैन, म केही पनि गर्दिेन ।”
के डाक्टरको काम विरामीको कष्ट हरण गर्नेु हो कि होइन ? भनेर सोध्छ ।
डाक्टरले जवाफ दिन्छ, “हो, विरामीको कष्ट हरण गर्ने मेरो काम हो ”
त्यसो भए डाक्टर साव, तपाईले यहाँ अप्रेशन गर्नुेपर्छ । तपाईले यस ठाँउमा काटनु पर्छ । यति दुखाई छ यहाँ मलाई अनि यो दुखाई म सहन सक्दिन् । काटनुहोस भन्छ त्यस मान्छेले ।
डाक्टरले भन्छ, “अनि केही भाको छैन कसरी काटनु?”
तर त्यो मान्छेले जिद्वी गर्छ । मलाई अति द्रद छ भन्छ ।
डाक्टर तयारी बनिन्छ र भन्छ आँखा बानीदिन्छु ल ? तर उसले भन्छ होइन डाक्टर साव आँखा बाध्न पर्देन, म पुरा आँखा खोलेर र्हेछु ।
फेरि डाक्टरले सोध्छ, तिमीले गहिरो काँटनु भनेकोले, तिमीलाई अलिकति रम दिन्छु है । उसले भन्छ, होईन डाक्टर साब म केही खान्न । होसमा भएको मान्छले कुरा गर्छ यस्तो – डाक्टर अच्चमित पर्छ ।

डाक्टरले सिजर, र अप्रेसन बलेद द्वारा काटन् सुरु गर्छ । उज्यालो अनुहार लिएर त्यो मान्छेले भन्छ, डाक्टर साब अझै गहिरो काटनुहोस ।
तब डाक्टरले काटयो र ब्यान्देज बाँधि दियो अनि त्यो मान्छेले धेरै पैसा त्यो डाक्टरलाई दियो । धन्यवाद भनि त्यो मान्छे विदा लाग्यो ।

 


 

पछि बाट फेरी केही दिनमा आयो, डाक्टर साब मलाई त्यतिकै वेदना छ । मलाई त्यतिकै पिडा छ भन्दै आए । त्यो मान्छेले फेरि अप्रेशन ग्यो र धन्यवाद दिएर गयो ।

तेस्रो पटक चै डाक्टरकोमा त्यो मान्छेको नामबाट चिठी आईपुग्छ। त्यो चिठीमा यस्तो लेखिएको रहेछ ।।
डाक्टर साब, तपाईलाई म धन्यवाद दिन्छु । तपाईले मेरो घाउलार्ई गहिरो काँटेर ः तपाईले मलाई धेरै चैन दिनुभयो । तर यो ब्यथा यति सारो बढ्यो, अब त म अप्रेशन गरेर नि हुदैन होला । यसकारण यो चिठी जब तपाईको हातमा आईपुग्ला त्यति खेर म दुँनिया देखि म विदा भएको हुन्छु भनेर चिठीमा लेखिएको रहेछ । अनि तपाई नि छक्क पर्नेुभयो होला मेरो यस्तो व्याहार देखेर । यसकारण तपाईलाई म यो सानो कथा, किन –के भाको मलाई भनेर सुनाँउछु ?

 


मेरो एक जना स्त्रीसँग विवाह भयो । संसार भरिमा कोहि स्त्री – मेरो स्त्री जस्तो राम्री थिएन होला । यस्तो स्त्रीसँग मैले विवाह गरे, म अत्यन्तै खुसी भए । उ यति राम्री थिए, बोलि वचन र व्यवहारमा कि कुनै यस्ता स्त्री पृथ्वीमा छैन होला जस्तो लाग्थ्यो । तर पनि हाम्रो वैवाहिक जीवनमा कता कता मेरो ह्दयमा संखा पैदा हुन थाल्यो । मेरो पत्नी हर प्रकारले राम्री थिइन तर एउटा कुरामा मलाई संखा लाग्थ्यो । त्यो चाँहि के हो भने, हामी कतै जाँदा खेरि उसको दराजमा भएको एउटा सानो दोकाको चाबी कैहिले पनि दिदैन थियो । संधै उसले बोकथी अनि धेरै समय बित्यो । बेला बेला मेरो मनमा मेरो पत्नी यति राम्री भए त पनि, चाबी विषय लिएर प्रश्न उठ्थ्यो । यहाँ के छ होला भन्ने मनमा हुन्थ्यो । एक पल्टा ऊ आफनो माईता गोइन, बाबा आमाको घरमा गोइन । त्यति घडी मैले त्यो चाबी कहाँ छ भनि याद गरि रहेको थिए ।
अनि त्यो चाबीले दराजमा भएको सानो दोका खोले । खोल्दा खेरि भित्र यति चिठीहरुको थाक रहेछ । अनि मैले एउटा दुई वटा चिठी खोली हेरे । मैले हेरन साथ थाहा पाँए, यो कस्तो खालको चिठी हो भनी । यो चाँहि प्रेमले विभास भएको चिठीहरु थियो । मैले पढिन् किनभने मैले थाहा पाँए, अलि अलि मात्रै हेरे । मेरो सम्पुर्ण म भित्र दानवले सवार ग्यो । म भित्र एउटा शैतानले सवार गर्छ । मैले मेरो पत्नीलाई पर्खेर बसे्, यो कहिले आँउछिन । यो एउटा यस्तो किसिमको नक्कली, आफनो सब अपराध ढाकेको– एउटा दुष्ट स्त्री रहेछ । जसले चाँहि आफनो सम्पुण कुकर्महरुलाई ढाकेर राखेको रहेछ। अनि एक दिन माईतीबाट फर्केर आई, उसमा फेरि त्यही सुन्दरता छ, उसमा त्यही मुस्कान छ –उसमा त्यही माया छ । तर मैले रुखो प्रकारले उसलाई मैले भेटे । मेरो ह्दयमा आगो लगिरहको थियो । जब उ पलाङ्गमा सुतिरहेको थियो । विस्तारै म गए, अनि बलियो हात गरेर, उसको घिच्रको तिर मेरो हात बढाउदै लगे । मेरो पत्नीले मलाई हेर्थि, उसको आँखा म कहिल्य पनि विर्सििन्दना । त्यहाँ माया थियो, जुन मायालु आँखाले चाँहि के गर्नुे भएको भन्ने प्रश्न थियो । तर मैले हात बढाँउदै लगे अनि उसको घिच्रोलाई पक्रे । यस्तो प्रकारले मैले निमाथे अनि उसले कहिल्य पनि छटपटाईन पनि, ना उसले मेरो विरोध नै गरिन । यो के गरेको भनेर उम्किने कोशिस नि गरिनन । मेरो हातमा उसले सम्पुर्ण जिन्दगी सुम्पि दिएका थिइन ।

अनि मैले उसलाई निचोर्दै गए, त्यसपछि उ मरिन । उ मरे पछि म खुसी भए ।


संसारबाट एउटा दुष्ट स्त्रीलाई मैले विदा दिए भनिकन मैले सम्झे । म ठुलो मान्छे, मैले हत्य गरेको थिए तर त्यस हत्यालाई मैले सजिल्लैसगँ ढाँटि दिए । कसैले नि प्रश्न गरेन किनकि हामी अति धेरै मायाको साथमा बसेका थियौं । दुनियाँले जाँन्द थिएँ कि हामी एक दुर्सलाई धेरै प्रेम गर्थैं । विशेष उसले मलाई प्रेम गर्थी । तसपश्चत दुई वा तिन दिन पछि एउटा स्त्री आई । त्यो स्त्री आएर भन्यो र सान्तवना दिन थाल्यो। तपाईको स्वर्ग दुत जस्तै पत्नी अचानक पृथ्वीलाई छोडेर गइर्न, यस विषयमा म अति दुखित छु । उ मेरो एक्दम प्रिय साथी हो । तपाईलाई मेरो सान्तवना छ । अनि उनले भनिन, अब मेरो साथी छैन मेरो साथीलाई मैले मेरो यस्तो चिज राख्न दिएको थिए । त्यो कुरा चाँहि अब यहाँ राख्न मिल्दैन । त्यो चिज अब म यहाँबाट लिएर जान्छु भन्नि । मैले सोधे त्यो के चिज होला ? उसले भनिन त्यो चिठीहरु पोका थिए, हुन त मेरा साथीहरु धेरै छन कसैलाई पत्याईन –कसै माथि मेरो भर भएन तर साच्चै नै तपाईको पत्नी यति राम्री, पवित्र भएको हुनाल मैले उस माथि भरोसा परेर राख्न दिएको थिए। दया गरिकन मलाई दिनुहोस, म लान्छु । त्यो मान्छेलाई थाहा भो र तुरुन्तै त्यहाँबाट झिकेर दिए । मेरो सामान यहीँ नै हो उसले भनी र धन्यवाद दिदैं आफनो बाटो लागी । तसपच्छात मलाई यहाँ दुख्न थाल्यो किनभने जुन दिन उ मरेकी थिई मैले माथि बाट हेरे र आफैलाई भने एउटा दुष्ट स्त्रीलाई विदा दिए । तर यसो हेर्दा मेरो हातमा एउटा रगतको थोपा रहेछ । कहाँबाट आयो ? – त्यो रगतको थोपा थियो । पछि बाट जहाँ निर रगतको थोपा थियो त्यहीँ निर मलार्ई ब्यथा हुन थाल्यो । त्यसपछि मेरो ब्यथा नभने पनि हुन्छ । यही ब्यथा लिएर तपाईको घरमा आएको थिए । तपाईले मलाई दुई चोटि अप्रेशन गरी – काटेर मलाई सान्तवना दिनुभयो । अब त यो ब्यथा काटेर नि हुदैन । यसकारण मैले निर्णय गरेको छु । अब म यो दुनियामा बाँचिदन, म बस्न सक्दिन । मेरो लागि यो अति भयो । यसैले यो चिठी तपाईको मा आईपुग्दा म यस दुनियामा हुँदिन । त्यो डाक्टरले हतापता समाचार पत्र पढछ् –कतै त्यो मान्छे मरेको खबर छ कि ? त्यो समाचार पत्र पँढ्दा खेरि त्यो मान्छेको मरेको खबर रहेछ । यहाँ यो मान्छेको ह्दयमा एउटा आँगो लागेको छ कि कसो – हो कि होइन? यसकारण हरेक व्यत्ति जो नरकमा जान्छ, उसले सब कुरोलाई थाहा गर्छ । परमेश्वर कति महान त्यो पनि जाँन्दछ, परमेश्वर कति कृपामय त्यो पनि जाँन्दछ ।
मान्छेलाई दुई प्रकारको आगोले सताँउछ, एउटा ह्दयमा झल्ने आँगो र अर्को शरीरले खप्ने आँगो ।

The audio version of this story will be uploaded soon in Youtube. Read/Share/Subscribe our Channel to support us.

 

 

 

 

CONTACT US

Write to us; we will reply you instantly.

Sending

EL-Shaddai Kalimpong India | All Right Reserved © 2017

About              Download Mobile Apps                        Download Mp3            E-Books           Jeudo- Pani          Green Pasture      Gracebook        NewsBlog
Menu

Log in with your credentials

or    

Forgot your details?

Create Account